१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुटान पिपुल्स पार्टी गिरिजाप्रसाद कोइरालाले खडा गरेको हो : डा. शेखर कोइराला

२१ असार २०८२, शनिबार १७:३६

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भुटान पिपुल्स पार्टी गिरिजाप्रसाद कोइरालाले खडा गरेको बताएका छन् । जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले सो पार्टी खडा गर्न पुग्नुको कारण बताए ।

त्यसबारे उनले भने, ‘गिरिजाप्रसाद कोइराला मोरङको जिल्ला सभापति हुनुहुन्थ्यो । बीपी कोइरालाले उहाँलाई एक पटक सभापतिमा नउठ भन्नुभयो । उहाँले हुन्छ भन्नुभयो, उहाँले बीपीलाई आदर गर्नुहुन्थ्यो । जसलाई बनाउनु थियो, उहाँले गएर बीपीलाई गिरिजाबाबु पनि उठ्नुपर्‍यो, म पनि उठ्ने र गिरिजाबाबु हार्दिनुपर्‍यो भन्नुभयो । त्यो उहाँले मान्नुभएन । त्यसपछि आफ्नो साथी मनहरि बराललाई लिएर भुटान जानुभयो, भुटान गएर अहिले भुटान पिपुल्स पार्टी उहाँले खडा गर्नुभयो । त्यो आत्मबल र सकारात्मक सोच राखेरै गर्नुभएको हो ।’

नेता कोइरालाले युवालाई आशावादी हुन आग्रह गर्दै केही गर्छु भन्ने सोच राख्न आह्वान गरे । सय जना भेट्दा ९० मा सकारात्मक सोच नभएको आफूले पाएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ