३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे सोबिताको टिप्पणी,एमालेको आपत्ति प्रमाण दिन चुनौती

२४ असार २०८२, मंगलवार १७:४९

काठमाडौँ । रास्वपा सांसद सोबिता गौतमले प्रधानमन्त्री ओली संग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको भन्दै संसद्मा दिएको अभिव्यक्तिमाथि एमालेले आपत्ति जनाएको छ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले उक्त अभिव्यक्तिलाई भ्रामक, तथ्यहीन र आपत्तिजनक भन्दै संसद् रेकर्डबाट हटाउन माग गरेका छन्।

बर्तौलाले गौतमलाई “को-को नफर्किएका हुन्?” भनेर संसद्मै सूचीसहित खुलासा गर्न चुनौतीसमेत दिएका छन्।

प्रधानमन्त्रीको सचिवालयले पनि गौतमको भनाइलाई निराधार भन्दै प्रमाणसहितको विवरण सार्वजनिक गर्न आग्रह गरेको छ।

प्रधानमन्त्री ओली गत १४ असारमा स्पेनको ‘फाइनान्सिङ फर डेभलपमेण्ट’ सम्मेलनमा सहभागी हुन गएका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली