2026-09-14 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विश्वविद्यालयको सिनेट बिहीबार बालुवाटारमा बस्ने

काठमाडौँ | आगामी बिहीबार (असार २६ गते) प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओली निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्रिविका उपकुलपति प्राडा खड्क केसीलाई पत्र पठाउँदै बिहीबार बिहान १० बजे सिनेट बैठकमा आउन भनिएको हो ।

उपकुलपति केसीले बिहीबार बिहान १० बजे सिनेट बैठकमा आउन भनिएको बताए । सिनेटमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने उनको भनाइ छ । सिनेटका लागि शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति रघुजी पन्तलाई समेत बोलाइएको छ । असार २२ गते बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । त्रिविको आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम र ९० हजार विद्यार्थीलाई ग्रेजुएट पारित गर्ने बोलाइएको सिनेट ओलीको निर्देशनमा रोकिएको थियो ।

असार २० गतेका लागि बोलाउने तयारी भएको सिनेट प्रधानमन्त्रीको निर्देशनमा असार २२ गतेका लागि बोलाइएको थियो । २२ गतेको बैठक समेत अन्तिम समयमा आएर स्थगित भएको थियो । असार २२ गतेको बैठक स्थगित गर्दै प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न हुम्ला गएका थिए । प्रधानमन्त्री ओलीले त्रिविसहित अन्य विश्वविद्यालयको समेत सिनेट बालुवाटारमै बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले