Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइसिएलको केन्द्रीय हेडक्वाटर नै मधेसमा ! कुन जिल्लामा को ?

२०७४, २९ भाद्र बिहीबार ०५:०२

भदौ २९, काठमाडौ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले चुनावलाई केन्द्रमा राखी वाइसिएल केन्द्रीय हेडक्वाटर नै मधेसमा खटाएको छ । 

गत भदौ २ देखि ४ मा काठमाडौमा सम्पन्न केन्द्रीय सम्मेलन लगत्तै वासिएलको नेतृत्व प्रदेश नम्बरमा २ मा तल्लिन छ । पछिल्लो समय प्रदेश २ मा मुख्यालय नै खडा गरि वाईसीएल प्रचारमा जुटेको छ ।

प्रदेस २ मा केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा पदाधिकारीको टोली नै मधेसमा माओवादी जिताउने अभियानमा होमिएको हो । केन्द्रीय पदाधिकारीहरु एक-एक जिल्लाको कमाण्ड सम्हालेर चुनावी मोर्चामा उत्रिएका छन् ।

मधेसमा पहिलो पार्टी बनाउन वाईसीएल त्यसरी जुटेको खबर खासै चर्चामा नआएपनि उसले सक्रियता निकै बढाएको छ । 

कुन जिल्लाको कमाण्ड कसले गर्दैछ ? 

पर्सा- प्रकाश पाण्डे, सुमित ढुंगाना-सचिव

रौतहट- सुमन देवकोटा, अब्दुल-उपाध्यक्ष, गणेश साही, केयरसिंह कुवँर-सचिव

सर्लाही- अरूण घिसिंग-सचिव

महोत्तरी- लालेन्द्र मण्डल-उपाध्यक्ष, रंजित यादव-सचिव

सिराहा- विरू तामाङ- उपाध्यक्ष

सप्तरी- सुबोधराज शेर्पाली-महासचिव, पूर्ण भुजेल-सचिव

बारा- दीवश पाण्डे- सचिव

धनुषा-उमेश घोरासाइनी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै