३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म कहाँ-कहाँ छ, माओवादी केन्द्रको अग्रता ?

३ आश्विन २०७४, मंगलवार ०१:१८

असोज ३, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत बिभिन्न स्थानीय तहहरुबाट मतपरिणाम आउने क्रम सुरु भएको छ | प्रारम्भिक मत परिणाम अनुसार २ स्थानीय तहमा माओवादी केन्द्रको अग्रता छ । 

बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा माओवादी केन्द्र अगाडी देखिएको हुन् । 

धनुषाको गणेशमान-चारनाथ नगरपालिकामा प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्रका मेयर उमेदवार दुर्गाप्रसाद मल्लले ९१ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका रामबावु यादवले ८४ मत ल्याएका छन्। त्यहाँ नेपाली कांग्रेसका उमेदवार संजय महतोले ७३ मत ल्याएका छन् भने र एमालेका बेचन साहले ३१ मत ल्याएका छन । उपमेयरमा पनि माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएका छन् ।

त्यस्तै बाराको देवताल नगरपालिकामा माओवादी केन्द्रले १ सय २९ मत पाएको छ भने एमालेले ६९ मतसहित पछाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट