३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ स्थानीय तहमध्ये कहाँ को अगाडी ? (मत परिणाम)

३ आश्विन २०७४, मंगलवार ०३:१४

(अपडेट) असोज ३, महोत्तरी | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ | पछिल्लो समय हामीले पाएको जानकारी अनुसार १९ स्थानको मत परिणाम मध्ये कांग्रेस सबैभन्दा अगाडी छ | 

कांग्रेसले ८ स्थानमा अग्रता लिएको छ भने ४ स्थानमा एमाले र ५ स्थानमा माओवादी केन्द्रले अग्रता लिएको छ त्यस्तै संघिय समाजवादी र राजपाले १/१ स्थानमा अग्रता लिएका छन् । 

अहिलेसम्म कहाँ कसको अग्रता ? 

कांग्रेस – ८ 

बर्दिबास नगरपालिका (महोत्तरी)

परोहा नगरपालिका (रौतहट) 

कल्याणपुर नगरपालिका (सिरहा) 

भंगाहा नगरपालिका (महोत्तरी)

बारागढी गाउँपालिका (बारा) 

क्षिरेश्वरनाथ नगरपालिका (धनुषा) 

लाहान नगरपालिका (सिरहा)

रामगोपालपुर नगरपालिका (महोत्तरी)

माओवादी केन्द्र – ५

गणेशमान चारनाथ नगरपालिका (धनुषा) 

देवताल नगरपालिका (बारा)

सप्तकोशी नगरपालिका (सप्तरी)

धनुषाधाम नगरपालिका (धनुषा) 

 चन्द्रपुर नगरपालिका (रौतहट) 

एमाले – ४

ठोरी गाउँपालिका (पर्सा)

मिथिला बिहारी नगरपालिका (धनुषा) 

पटेर्वा सुगौली गाउँपालिका (पर्सा)

विष्णुपुर गाउँपालिका (सिरहा) 

संघीय समाजवादी – १

औरही नगरपालिका (सिरहा)

राजपा - १

 अग्नीसाइर कृष्णासवरन गाउँपालिका (सप्तरी) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट