Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज सुनचाँदीको मूल्य बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोलामा १ हजार २०० रुपैयाँ बढेर २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर २ हजार ७४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ६८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।