असोज ७, काठमाडौँ | तेश्रो चारको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को निर्वाचनमा अन्तिम मत परिणाम आउन थालेको छ | यसै क्रममा कांग्रेसले सबैभन्दा बढी स्थानमा ज"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७, काठमाडौँ | तेश्रो चारको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को निर्वाचनमा अन्तिम मत परिणाम आउन थालेको छ | यसै क्रममा कांग्रेसले सबैभन्दा बढी स्थानमा ज"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस पहिलो, एमाले पाँचौं बन्ने निश्चित ! दोश्रो बन्न तीन दलको कडा टक्कर

२०७४, ७ आश्विन शनिबार ०३:५५


असोज ७, काठमाडौँ | तेश्रो चारको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को निर्वाचनमा अन्तिम मत परिणाम आउन थालेको छ | यसै क्रममा कांग्रेसले सबैभन्दा बढी स्थानमा जित दर्ता गर्दै प्रदेश नम्बर २ मा कसैले नभेट्ने गरि जित दर्ता गरेको छ भने उसको पछी-पछी माओवादी केन्द्र छ | 

कांग्रेसले ३२ स्थानमा जित दर्ता गराईसक्दा माओवादीले १७ स्थान जित्दै दोश्रो स्थानमा छ | त्यस्तै संघिय फोरम तेश्रो स्थानमा छ उसले १६ स्थानीय तहमा जित हाँसिल गरिसकेको छ | त्यस्तै चौथो स्थानमा रहेको राजपाले १५ स्थानमा बिजयी भएको छ भने एमाले छैटौं स्थानमा छ उसको अहिलेसम्मको नतिजा अनुसार ११ स्थानमा बिजयी भएको छ | 

त्यस्तै अब अग्रताको कुरा गर्ने हो भने कांग्रेस अझै १० स्थानमा अग्र स्थानमा छ | त्यस्तै माओवादी ५ स्थानमा अग्र स्थानमा रहेको छ भने संघिय फोरम ६ स्थानमा अग्रता लिएको छ | त्यस्तै राजपाले ९ स्थानमा अग्रता लिएको छ भने एमालेले ८ स्थानमा अग्रता लिएको छ | 

पछिल्लो मत परिणामले पहिलो स्थानमा कांग्रेस निश्चित देखिए पनि दोश्रो दल को बन्ने भन्नेमा आंकलन गर्न सकिने अवस्था छैन | त्यस्तै अहिलेसम्मको स्कोरलाई आंकलन गर्ने हो भने एमाले पाँचौं बन्ने देखिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै