2026-10-14 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बिप्लप निकट नेकपाका पोलिटब्युरो सदस्य भण्डारी माओवादी केन्द्रमा

असोज २२, अछाम । माओवादि आन्दोलनमा सुदुरपश्चिम क्षेत्रका प्रभावशाली नेता तथा बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य सरदसिङ भण्डारी सहितको टिम नेकपा माओवादि केन्द्रमा समाहित भयको छ । 

आईतबार माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको हातवाट टीका ग्रहण गर्दै नेता भण्डारी माओवादि केन्द्रमा समाहित भएका हुन । हाल नेकपा को सुदुरपश्चिम कमाण्ड इन्चार्ज समेत रहनुभयका नेता भण्डारी २०६४ को संविधान सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट निर्बा्चित भयका थिए । 

भण्डारीको माओवादी केन्द्रमा पुनः आगमन भए संगै अछामका माओवादी नेता कार्यकर्तामा खुशी छायको छ । नेता भण्डारी लगायत सुदुर्प्स्चिम का दर्जनौं नेता कार्यकर्ता माओबादी केन्द्रमा समाहित भएको माओबादी केन्द्रका जिल्ला संयोजक झपट साउदले बताउनु भयो । 

साउदका अनुसार अछाम जिल्ला पार्टीको लामो कसरत पछि यो प्रक्रिया सम्भव भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ