असोज २९, काठमाडौं । माओवादीले गोरखा २ नछाडे पछी वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्तिले त्यहाँ ..."/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २९, काठमाडौं । माओवादीले गोरखा २ नछाडे पछी वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्तिले त्यहाँ ..."/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखा २ मा माओवादीलाई हराउन बाबुरामको यस्तो खेल सुरु

२०७४, २९ आश्विन आईतवार ०८:२०

असोज २९, काठमाडौं । माओवादीले गोरखा २ नछाडे पछी वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्तिले त्यहाँ नेपाली कांग्रेससँग मिल्ने तयारी गरेको छ । 

नयाँ शक्तिले गोरखा २ मा आफु एक्लै लड्दा हार्ने पक्का-पक्कि भएपछी कांग्रेसको सरण लिने गरि परामर्श सुरु गरेको हो । यस सम्बन्धमा परामर्स गर्न नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेका छन् । 

कांग्रेससँगको भेटको पहिलो स्वार्थनै गोरखामा माओवादीलाई हराउने रहेको बुझिएको छ । अन्य स्थानमा त्यति बलियो नभएपनि गोरखामा बाबुरामको सम्भावना छ तर एक्लै लड्दा त्यो सम्भावना नहुने देखेपछी बाबुरामले कांग्रेससँग तालमेलको प्रस्ताव लिएर दौडधुप सुरु गरेको बताइएको छ । कांग्रेससँग नयाँ शक्तिको कुरा मिले गोरखामा नयाँशक्तिले लड्ने र अन्य स्थानमा कांग्रेसलाई नयाँ शक्तिले सघाउने बिषयमा सहमति हुनसक्ने देखिएको छ ।

यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ, नयाँ शक्तिबाट बाबुराम भट्टराई लड्ने पक्कापक्कि भएपनि कांग्रेसबाट टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ