२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन

२०८२, १३ चैत्र शुक्रबार ०९:३८

काठमाडौँ | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा प्रतिष्ठानमा आक्रमण १० दिनका लागि स्थगन गरिएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यो निर्णय इरानको अनुरोधमा गरिएको हो र नयाँ समयसीमा अप्रिल ६ का लागि तोकियो।’

ट्रम्पले आक्रमण स्थगन गरेको यो एक हप्ताभित्र दोस्रोपटक हो। यसअघि उनले एक हप्तासम्म आक्रमण नगर्ने भनेका थिए। जुन मिति आज (शुक्रबार) सकिएको छ। ट्रम्पका अनुसार अब आगामी अप्रिल ६ राति ८ बजे सम्म इरानी ऊर्जा प्लान्टमा आक्रमण गरिने छैन।

उनले दुई देशबिच जारी वार्तालाई निरन्तरता दिन यो निर्णय गरिएको बताएका छन्। ट्रम्पले अमेरिका र इरानबिच वार्ता धेरै राम्रोसँग अगाडि बढिरहेको दाबी पनि गरेका छन्। वर्तमान अवस्थालाई ध्यानमा राख्दै यसलाई कूटनीतिक समाधानतर्फको महत्त्वपूर्ण कदम मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ