Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ सीटमा माओवादी उम्मेदवारको सूची हेर्नुहोस्

२०७४, ५ कार्तिक आईतवार ०३:५८

कात्तिक ५, काठमाडौं । बाम गठब बन्धनको भागबण्डा अनुरुप माओवादीले एमालेसँग मिलेर पहिलो चरणमा प्रदेशसभाका ३३ सीटमा उम्मेवारहरुको टुंगो लगाएको छ ।

माओवादी केन्द्रले आफूले पाएका ३३ सीटमध्ये लगभग सबै स्थानमा लगभग सबै ठाउँको उम्मेदवारी टुंगो लगाएको हो । 

आजै प्रथम चरणमा ३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता हुने भएकाले सबै टुंगो लगाएर दर्ता गराइने माओवादीले जनाएको छ । ७४ सीटमध्ये माओवादीले ३३ सिट पाएको छ भने एमालेले ४१ सीट पाएको छ ।

माओवादी केन्द्रबाट  प्रदेशसभा अन्तर्गत उम्मेदवारहरु:

१.ताप्लेजुङ (ख) टंक आङबुहाङ

२. पाँचथर (ख) इन्द्र आङबो

३. संखुवासभा (क) पूर्णप्रसाद राई

४. ओखलढुंगा (ख) मोहनकुमार खड्का

५. खोटाङ (ख) रामकुमार राई

६. दोलखा (ख) विशाल खड्का

७. रसुवा (ख)

८. सिन्धुपाल्चोक-२ (क) युवराज दुलाल

९. सिन्धुपाल्चोक-२ (ख) दावा लामा

१०. नुवाकोट-१ (क) राधिका तामाङ

११. नुवाकोट २ (ख) हिरानाथ खतिवडा

१२ धादिङ-१ (ख) शालिकग्राम जमर कट्टेल

१३. धादिङ-२ (ख) जगत सिंखडा.

१४. गोरखा-१ (क) लेखबहादुर थापा

१५. गोरखा-२ (क) कमला नहर्की

१६. गोरखा-२ (ख) अमर तमु

१७. बाग्लुङ- १ (ख)

१८. बाग्लुङ-२ (क) चन्द्रबहादुर बूढा

१९. म्याग्दी (क)

२०. रोल्पा (क) कुलबहादुर केसी

२१. रोल्पा (ख) दिपेन्द्र पुन

२२. रुकुम पूर्व (क) तेजबहादुर ओली

२३. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती

२४. जुम्ला (क) नरेश भण्डारी

२५. कालीकोट (ख) दूर्गाबहादुर राउत

२६. हुम्ला (क)

२७. हुम्ला (ख)

२८. रुकुम पश्चिम (क) गोपाल शर्मा

२९. रुकुम पश्चिम (ख) रातु कामी

३०.डोल्पा (ख) वीरबहादुर शाही

३१. बझाङ (ख) देवकी मल्ल

३२. बैैतडी (क) केशवबहादुर भट्ट

३३. दार्चुला (ख) मानबहादुर धामी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै