कात्तिक ७, काठमाडौं । माओवादी नेता राम बहादुर थापा बादल नवलपुर १ बाट निर्वाचनमा लड्ने भएका छन् । बादलले चितवन २ दावी गरेपनि त्यहाँबाट निर्वाचन नलड्ने पक्का-पक्कि भएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, काठमाडौं । माओवादी नेता राम बहादुर थापा बादल नवलपुर १ बाट निर्वाचनमा लड्ने भएका छन् । बादलले चितवन २ दावी गरेपनि त्यहाँबाट निर्वाचन नलड्ने पक्का-पक्कि भएको छ"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता बादल नवलपुर १ बाट निर्वाचनमा लड्दै !

२०७४, ७ कार्तिक मंगलवार ०४:५२

कात्तिक ७, काठमाडौं । माओवादी नेता राम बहादुर थापा बादल नवलपुर १ बाट निर्वाचनमा लड्ने भएका छन् । बादलले चितवन २ दावी गरेपनि त्यहाँबाट निर्वाचन नलड्ने पक्का-पक्कि भएको छ । 

उता एमालेले प्रचण्डलाई चितवनको क्षेत्र नम्बर ३ छाडिसकेकाले चितवनको २ नम्बरमा माओवादीलाई नदीई नवलपुर १ मा दिन तयारदेखिएको छ । 

नवलपुरसहित ४५ जिल्लामा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ । स्थानीय चुनावमा कांग्रेससँग गठबन्धन गरेको माओवादीलाई प्रतिनिधिसभा चुनावमा चितवनका ३ मध्ये २ स्थानमा दिंदा समस्या देखेपछी एमालेले चितवनको बाँकी २ सिट आफैले राख्ने भएको हो । यस बीचमा माओवादीभित्र बादललाई समानुपातिकमा राख्ने वा नवलपुरमा उठाउने भन्ने बिषय बहशमा छ ।

त्यस्तै बादललाई चितवन ३ दिएर प्रचण्डलाई बर्दियाबाट चुनाव लडाउने बिषय पनि बहशमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ