कात्तिक ८, काठमाडौं । स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेपछी त्यसलाई छुनको लागि भीड लाग्ने गरेको छ । भुईंमा छापिएको ढुंगामध्ये एउटा ढुंगा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, काठमाडौं । स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेपछी त्यसलाई छुनको लागि भीड लाग्ने गरेको छ । भुईंमा छापिएको ढुंगामध्ये एउटा ढुंगा"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वयम्भुमा एउटा मात्र ढुंगा तात्नुको कारण भूगर्भ विभागले समेत पत्ता लगाउन सकेन

८ कार्तिक २०७४, बुधबार ११:०३

कात्तिक ८, काठमाडौं । स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेपछी त्यसलाई छुनको लागि भीड लाग्ने गरेको छ । भुईंमा छापिएको ढुंगामध्ये एउटा ढुंगा अस्वभाविक रुपले तातेपछी यसको बारेमा अनेकन चर्चा र अड्कलबाजी भइरहेका छन् ।

ढुंगा तात्नुको पछाडी दैवीशक्तिको शक्तिलाई जोड्नेहरु पनि धेरै छन् । किन एउटा मात्रै ढुंगा तात्यो ? भन्ने प्रश्न सबैको छ । 

मंगलबार यसै बिषयमा सत्य तथ्य बुझ्न खानी तथा भूगर्भ विभागको टोली स्वयम्भु पुगको थियो तर टोलीले कुनै रहश्य पत्ता लगाउन सकेन । उक्त ढुंगामा भूगर्भ विभागको टोलीले ‘ग्राउन्ड पेनिट्रेटिङ रडार’ लगाएर जाँच गर्‍यो तर विभागले त्यहाँ कुनै इलेक्टि्रक ‘सर्ट सर्किट’ ठम्याउन सकेन ।

बिभागले एक दिन सो क्षेत्रको विजुली काटेर पनि जाँच गर्न सकिने जनाएको छ । स्वम्भुको अनन्तपुरर महाचैत्यको बीचमा तातेको ढुंगालाई इटाले घेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड