कात्तिक ९, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व मन्त्री गगनकुमार थापालाई कांग्रेस प्रवक्तामा नियुक्त गरेका छन् ।
लामो समयदेखि रिक्त रहेको प्रवक्ता पदमा देउवाले थापालाई मनोनित गरेका हुन् ।