Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भागवण्डा मिलाउन लोकतान्त्रिक गठबन्धनको बैठक बालुवाटारमा

२०७४, ९ कार्तिक बिहीबार ०७:३६

कात्तिक ९, काठमाडौं । मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिनि सभा निर्वाचनका लागि उम्मेदवारको भागवण्डा मिलाउन नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको बैठक बसिरहेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधामनन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, राजपा अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरु सहभागी छन् । 

मधेस केन्द्रित दलहरुले धेरै हिस्सा मागेपछि मंसिरको चुनावमा तालमेल अन्यौलमा परेको छ । मधेस केन्द्रित दलहरुलाई सम्मानित हैसियत दिएर चुनावी तालमेलमा सहमति गरिने कांग्रेसले बताउँदै आएको छ । 

लोकतान्त्रिक गठबन्धनमा सहमति भएपछि मात्र कांग्रेसले उम्मेदवार छनौट गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ