२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा गिरावट

२०८३, १६ बैशाख बुधबार १५:३२

काठमाडौँ | शेयरबजार परिसूचक नेप्से बुधबार पनि झण्डै २६ अंकले घट्न पुगेको छ । अघिल्लो दिन मंगलबार २६.१६ अंकले घट्दै २ हजार ७७०.२६ बिन्दुमा ओर्लिएको नेप्से सूचक आज थप २५.८१ अंकले घट्दै २ हजार ७४४.४५ अंकमा झरेको हो । आज कारोबार रकममा समेत गिरावट आउँदै जम्मा ४ अर्ब ९५ करोड ४६ लाख ७४ हजार रुपैयाँ बराबरका १ करोड २१ लाख ४ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

२६ अंकले नेप्से घटेको अघिल्लो ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ४० लाख १८ हजार कित्ता शेयर कारोबार भएको थियो । आज डेभलपमेन्ट बैंक समूह, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् ।

२३५ कम्पनीको शेयर मूल्य घट्दा आज जम्मा ३० वटा कम्पनीको मात्र मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो