१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् – प्रतिनिधि र प्रदेश सभाका लागि माओवादी केन्द्रका उम्मेदवारहरु (नामावली हेर्नुहोस्)

१६ कार्तिक २०७४, बिहीबार १५:१५

कात्तिक १६, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरु को-को छन् तल नामावलीमा हेर्न सक्नु हुनेछ । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि ५९ र प्रदेश सभाका लागि ९३ उम्मेदवारी दिएको छ ।

माओवादी केन्द्रले दिएको उम्मेद्वारी अनुसार अध्यक्ष प्रचण्ड चितवन ३, नारायणकाजी श्रेष्ठ गोरखा २ बाट, टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, कृष्णबहादुर महरा दाङ २ बाट निर्वाचनमा लड्दैछन् । त्यस्तै वर्षमान पुन रोल्पाबाट, गिरिराजमणि पोखरेल महोत्तरी १ बाट, पम्फा भुसाल ललितपुर ३ बाट, अग्नि सापकोटा सिन्धुपाल्चोक १ बाट, जनार्दन शर्मा पश्चिम रुकुमबाट, उर्मिला अर्यालले पर्सा ४ बाट र मातृका यादवले धनुषा १ बाट टिकट पाएका छन् ।

हेर्नुस् माओवादीका उम्मेदवारहरुको नामावली

(क) प्रतिनिधि सभा

१) भाेजपुर – सुदन किराँती

२) साेलुखुम्बु – हेमकुमार राई

३) उदयपुर २ – सुरेशकुमार राई

४) सुनसरी २ – डम्बर सुवेदी

५) झापा १ – सुरेन्द्र कुमार कार्की

६) माेरङ ४ – अमनलाल माेदी

७) माेरङ ५ – शिवकुमार मण्डल

८) सप्तरी १ – अशाेक कुमार मण्डल

९) सप्तरी २ – उमेश कुमार यादव

१०) सिरहा २ – सुरेशचन्द्र दास

११) सिरहा ४ – अजयशंकर नायक

१२) धनुषा १ – मातृका प्रसाद यादव

१३) धनुषा २ – रामचन्द्र झा

१४) धनुषा ३ – रामसिंह यादव

१५) महाेत्तरी १ – गीरिराजमणि पाेखरेल

१६) महाेत्तरी ४ – रजी हैदर

१७) सर्लाही २ – दिनेश राय यादव

१८) सर्लाही ३ – रामेश्वर राय यादव

१९) सर्लाही ४ – शिबपुजन यादव

२०) रौतहट १ – सत्यनारायण भगत

२१) रौतहट ३ – प्रभु साह

२२) बारा २ – शिवचन्द्र कुशवाहा

२३) पर्सा ४ – उर्मिला अर्याल

२४) रामेछाप – श्यामकुमार श्रेष्ठ

२५) सिन्धुली २ – हरिबाेल गजुरेल

२६) सिन्धुपाल्चाेक १ – अग्निप्रसाद सापकाेटा

२७) काभ्रे १ – गंगाबहादुर तामाङ

२८) भक्तपुर १ – मिलन सुवाल

२९) नुवाकाेट – हितबहादुर तामाङ

३०) ललितपुर ३ – पम्फा भुसाल

३१) चितवन ३ – पुष्पकमल दाहाल

३२) काठमाडौं १ – अनिल शर्मा

३३) काठमाडौं ६ – झक्कुप्रसाद सुवेदी

३४) काठमाडौं ८ – उमेश स्थापित

३५) काठमाडौं १० – हितमान शाक्य

३६) लमजुङ – देवप्रसाद गुरुङ

३७) गाेरखा १ – हरिराज अधिकारी

३८) गाेरखा २ – नारायणकाजी श्रेष्ठ

३९) बाग्लुङ २ – देवेन्द्र पाैडेल

४०) नवलपुर १ – भविश्वर पराजुली

४१) अर्घाखाँची – टाेपबहादुर रायमाझी

४२) रोल्पा — वर्षमान पुन

४३) रुकुम पूर्व — कमला रोका

४४) नवलपरासी २ — घनश्याम यादव

४५) बर्दिया २ — सन्तकुमार थारु

४६) कपिलवस्तु १ — चक्रपाणि खनाल

४७) दाङ २ — कृष्णबहादुर महरा

४८) बाँके १ — महेश्वर गहतराज

४९) रुपन्देही ५ — डिलाराम आचार्य

५०) जुम्ला — गजेन्द्र महत

५१) कालिकोट — दुर्गाबहादुर रावल

५२) हुम्ला — छिमी लामा

५३) सल्यान — टेकबहादुर बस्नेत

५४) जाजरकोट — शक्तिबहादुर बस्नेत

५५) रुकुम पश्चिम — जनार्दन शर्मा

५६) डडेलधुरा — खगराज भट्ट

५७) कञ्चनपुर १ — बिना मगर

५८) कैलाली ३ — गौरीशंकर चौधरी

५९) कैलाली ४ — लेखराज भट्ट

(ख) प्रदेश सभा

१) ताप्लेजुङ (ख) — टंक आङबुहाङ

२) पाँचथर (ख) — इन्द्र आङवो

३) संखुवासभा (क) — पूर्णप्रसाद राई

४) ओखलढुंगा (ख) — मोहन खड्का

५) खोटाङ (ख) — रामकुमार राई

६) इलाम २ (ख) — धीरेन्द्र शर्मा

७) उदयपुर १ (ख) — रामबहादुर थापा

८) उदयपुर २ (क) — भेषकुमारी राउत

९) सुनसरी ४ (ख) — मोहम्मद जाकिर हुसैन

१०) झापा ३ (क) — पूर्णसिंह राजवंशी

११) झापा ४ (क) — झलकसिंह दर्लामी

१२) मोरङ १ (क) — कुलप्रसाद साम्वा

१३) मोरङ २ (क) — गणेशकुमार उप्रेती

१४) मोरङ ३ (क) — गीता तिमिल्सिना

१५) मोरङ ५ (क) — देवेन्द्र कुमार गुप्ता

१६) मोरङ ६ (क) — जीवन आचार्य

१७) सप्तरी १ (ख) — मोहमद सकिल मिया

१८) सप्तरी २ (क) — सरोज कुमार मण्डल

१९) सप्तरी २ (ख) — महेन्द्र प्रसाद यादव

२०) सप्तरी ४ (क) — शशीप्रसाद यादव

२१) सिरहा २ (क) — जीवछ यादव

२२) सिरहा ३ (क) — रामकुमार यादव

२३) सिरहा ४ (क) — दीलिप साह

२४) धनुषा १ (ख) — रामचन्द्र मण्डल

२५) महोत्तरी १ (क) — भरतप्रसाद साह

२६) बारा ३ (क) — ज्वालाकुमारी साह

२७) दोलखा (क) — बिशाल खड्का

२८) रसुवा (ख) — इन्द्रप्रसाद गोतामे

२९) सिन्धुली १ (क) — लेखनाथ दाहाल

३०) सिन्धुली २ (ख) — बुद्धिमान माझी

३१) सिन्धुपाल्चोक २ (क) — युवराज दुलाल

३२) सिन्धुपाल्चोक २ (ख) — दावा लामा

३३) काभ्रे १ (क) — रत्नप्रसाद ढकाल

३४) भक्तपुर १ (क) — देवीप्रसाद ढकाल

३५) मकवानपुर १ (क) — प्रेमबहादुर पुलामी

३६) मकवानपुर २ (क) — कुमारी मोक्तान

३७) नुवाकोट १ (क) — राधिका तामाङ

३८) नुवाकोट २ (ख) — हिरानाथ खतिवडा

३९) धादिङ १ (ख) — शालिकराम जमरकट्टेल

४०) धादिङ २ (ख) — जगत सिम्खडा

४१) ललितपुर १ (क) — लालकुमारी पुन

४२) ललितपुर ३ (क) — राजकाजी महर्जन

४३) काठमाडौं ३ (क) — रुद्र बराइली

४४) काठमाडौं १० (क) — दीलिप महर्जन

४५) म्याग्दी (क) — विनोद केसी

४६) पर्वत (क) — नेत्रनाथ अधिकारी

४७) गोरखा १ (क) — लेखबहादुर थापा

४८) गोरखा २ (क) — कमला नहर्की

४९) गोरखा २ (ख) — अमर बहादुर गुरुङ

५०) तनहूँ १ (ख) — हरिबहादुर चुमान

५१) तनहूँ २ (क) — आशा कोइराला

५२) स्याङ्जा १ (क) — दीपक चर्तिमगर

५३) बाग्लुङ १ (क) — चन्द्रबहादुर बुढा

५४) नवलपुर १ (क) — सूर्य न्यौपाने

५५) कास्की १ (क) — दीपक कोइराला

५६) कास्की २ (ख) — राजकाजी गुरुङ

५७) कास्की ३ (क) — रामजी प्रसाद बराल

५८) प्युठान (ख) — कृष्णध्वज खड्का

५९) रोल्पा (क) — कुलप्रसाद केसी

६०) रोल्पा (ख) — दीपेन्द्र कुमार पुन

६१) रुकुम पूर्व (क) — तेजबहादुर ओली

६२) रुकुम पूर्व (ख) — पूर्ण बहादुर घर्ति

६३) गुल्मी १ (क) — सुदर्शन बराल

६४) गुल्मी २ (ख) — दिनेश पन्थी

६५) पाल्पा २ (ख) — बसन्त घर्ती

६६) नवलपरासी २ (ख) — कन्हैया कहार

६७) बर्दिया १ (क) — तिलकराम शर्मा

६८) बर्दिया २ (ख) — दिनेश थारु

६९) कपिलवस्तु ३ (ख) — जावेद आलम खान

७०) दाङ १ (क) — इन्द्रजीत थारु

७१) दाङ ३ (क) — जगप्रसाद शर्मा

७२) बाँके १ (क) — कृष्णा केसी

७३) बाँके २ (क) — कामता खटिक

७४) बाँके ३ (क) — इन्द्रप्रसाद खरेल

७५) रुपन्देही १ (ख) — दयाराम न्यौपाने

७६) रुपन्देही ३ (क) — विश्वास बराल

७७) रुपन्देही ४ (क) — सहबुद्धिन देवान

७८) डोल्पा (ख) — बीरबहादुर शाही

७९) जुम्ला (क) — नरेश भण्डारी

८०) कालिकोट (ख) — महेन्द्र बहादुर शाही

८१) हुम्ला (ख) — विजय भण्डारी

८२) जाजरकोट (क) — गणेश सिंह

८३) रुकुम पश्चिम (क) — गोपाल शर्मा

८४) रुकुम पश्चिम (ख) — रातो कामी

८५) सुर्खेत १ (क) — ठम्मरबहादुर बिष्ट

८६) सुर्खेत २ (ख) — बिन्दमान बिष्ट

८७) दैलेख १ (क) — धर्मराज रेग्मी

८८) बझाङ (ख) — देवकी मल्ल

८९) डोटी (ख) — त्रिलोचन भट्ट

९०) बैतडी (क) — प्रेमप्रकाश भट्ट

९१) दार्चुला (ख) — मानबहादुर धामी

९२) अछाम १ (ख) — झपड बोहरा

९३) अछाम २ (क) — अक्कल रावल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी