कात्तिक २२, तेह्रथुम | तेह्रथुममा मतदाता नामावली भएका २५ वढी मतदाता काठमाडौँबाट नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी जनमुक्ति सेनाका पुर्व प्लाटन कमाण्डर प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २२, तेह्रथुम | तेह्रथुममा मतदाता नामावली भएका २५ वढी मतदाता काठमाडौँबाट नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी जनमुक्ति सेनाका पुर्व प्लाटन कमाण्डर प"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमका २५ सहित डेढ सय माओवादी कार्यकर्ता कांग्रेसमा प्रवेश

२२ कार्तिक २०७४, बुधबार ०२:२४

कात्तिक २२, तेह्रथुम | तेह्रथुममा मतदाता नामावली भएका २५ वढी मतदाता काठमाडौँबाट नेपाली कांग्रेस प्रवेश गरेका छन् । माओवादी जनमुक्ति सेनाका पुर्व प्लाटन कमाण्डर प्रेम खापुङ्ग सहित तेह्रथुमका २५ बढी मतदाता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

नेपाली काग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिका सचिव बालकुमार गुरुङका अनुसार सो अवसरमा पुर्वका विभिन्न जिल्लाका डेढ सय बढी माओवादी कार्यकर्ता माओवादी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य तथा तेह्रथुमबाट प्रतिनिधि सभाकी प्रत्यक्ष उम्मेदवार सीता गुरुङले स्वागत गर्नुभएको थियो । 

सो अवसरमा हाल भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री रहनुभएकी कांग्रेस युवा नेतृ गुरुङलाई प्रधानमन्त्री देउवाले सफलताको शुभकामना समेत दिनुभयो । नेतृ गुरुङ चुनावी प्रचार प्रसार र मतदाताका घरदैलोसम्म पुग्न विहीबार गृहजिल्ला आउदै हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा