2026-09-14 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांगीतीक बजारमा ‘तिम्रो ओठैमा’, विक्रम चौहान र करिश्मा ढकालको धमाका (भिडियो)

लोक गित संगीतको बजारमा हिजोआज ‘तिम्रो ओठैमा’ ले चर्चा बटुलिरहेको छ । सुन्दा खेरि मनै संचल बनाउने यस लोक दोहोरिगित ‘तिम्रो ओठैमा’ को म्युजिक भिडियो गएको शुक्रबार युट्युवमा सार्वजनीक भएसंगै यसले लोक दोहोरिका पारखिहरुको मन तान्न थालेको हो ।

अहिलेका चर्चीत निर्देशक विक्रम चौहान र करिश्मा ढकालको फरक ढंगको नृत्यमा दंगाली गायक तथा संचारकर्मी प्रेम विवश घर्ती र करिश्मा घमको सुरिलो स्वर भरिएको छ । यो गीत आशिष म्यूजिक प्रालि मार्फत बजारमा आएको हो । 

गीतको लय गायक घर्तीले नै बनाएका हुन् भने शब्द श्रृजना गायिका करिश्मा घमले गरेकी छीन् । विक्रम चौहानको निर्देशन र प्रकाश खड्काले छायाँकन गरेको म्यूजिक भिडियोको सम्पादन मिलन वि.क.ले गरेका हुन् ।

निर्माता बिष्णु घर्तीको विषेश सहयोगमा बनेको म्यूजिक भिडियो दर्शक श्रोताले निकै मन पराएका छन् । गायिका करिश्मा घमले यस अघी आधुनिक गीती यल्वम् मुटु र स्पनन्दन दर्शक श्रोतामाझ लिइसकेको भएपनी यो लोकदोहोरी गीतमा भने पहिलो पटक आफैले आवाज दिएकी छिन् ।

रेडियो नेपालमा लोक गीत विधामा विक्रम संवत २०६२ सालमा स्वर परिक्षा पास गरेका गायक घर्तीले यस गित निकै उत्कृष्ट बनेको बताए । उनले २०६३ सालदेखि स्टुडियोमा गित रेकर्ड शुरु गरेका थिए । 

अहिले उनी गायक मात्रै नभएर शब्द तथा लयमा पनि दख्खल राख्छन् । उनले शब्द तथा लय गरेका धेरै गित बजारमा आईसकेका छन् भने अहिले सम्म दुइ दर्जन बढि गित निर्माण गरेर बजारमा ल्याइसकेको घर्तीले जनाए । प्रस्तुति: शंकर के सी, सल्यान


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ