2026-10-28 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने

2026-10-28

काठमाडौँ | नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने भएको छ । समानान्तर महाधिवेशन गर्न लागेको समूहले काठमाडौँ अधिवेशन मङ्सिर २१ गते गर्न लागेको हो ।

अधिवेशन २१ गते शनिबारको दिन राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा हुने र निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको नेता दिनेशविक्रम शाहले जानकारी दिए । समूहका जिल्ला संयोजक जयकृष्ण महर्जनले अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरेका छन् । महर्जनले प्रचार संयोजकमा शम्भु प्रसाद अधिकारी, मञ्च तथा अधिवेशन व्यवस्थापनमा टेवेन्द्ररत्न शाक्य र युवा परिचालनमा दिनेशविक्रम शाह ताेकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ