सास । मंसिर १, बर्दिया । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १, बर्दिया । 

2026-09-15 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

निर्वाचन एकताको पहिलो चरण : बामदेब गौतम

सास । मंसिर १, बर्दिया । 

नेकपा
एमालेका बरिष्ठ उपाध्यक्ष तथा बर्दिया क्षत्र नम्बर १ प्रतिनिधी सभाका उमेद्वार
बामदेब गौतमले नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिचको एकताको पहिलो चरण भनेको
प्रदेश सभा र प्रतिनिधी सभाको चुनाब भएको बताउनु भएको छ ।


स्थानीय निर्वाचन २०७४ मा अाफ्नो मत जाहेर गर्नुहुँदै गौतम‍….

बाम गठबन्धन
निर्वाचन परिचालन समितिले बाँसगढीले आयोजना गरेको चुनाबि कोण सभालाई सम्बोधन गर्ने
क्रममा बिहीबार उपाध्यक्ष गौतमले यस्तो कुरा बताउनु भएको हो

यो मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको
स्थापना भएता पनि अरु तन्त्र र सामान्तबाद 
रहेको  हुदा सामान्त बादको अन्त्य र
समाजबादको  स्थापना गर्न बाम एकताको बिकल्प
नभएको बताउनु भयो । नेता गौतमले यस पपटकको चुनाब भिन्न खालको भएको भन्दै  देश निर्माण
, जनतालाई धनी बनाउने, आर्थिक समृदी गर्ने
देखी लिएर पछौटे पनको अन्त्य बाम गठबन्धनको बहुमतको सरकार बिना सम्भब नहुने ठोकुवा
गर्नु भयो ।  

चुनाबी कोण
सभामा प्रदेशसभा बर्दिया क्षेत्र नम्वर १ क का उमेदवार कबीराम थारु
, समानुपातिक उमेदवार तथा माओबादी केन्द्रका जिल्ला
नेता भवन कुमार चौधरी लगाएतले बोल्नु भएको गठबन्धनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ