2026-09-11 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङका पत्रकार लामिछानेमाथि एमाले कार्यकर्ताद्वारा दुव्र्यवहार

मङ्सिर २, मनाङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा हिमालपारिको जिल्ला मनाङमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । 

राजनीतिक दलहरु आआफ्नो नारा बोकेर जनाताको घर दैलोमा पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत दीपक ढकालले मतदाता शिक्षाबाहेक मतदान अधिकृतलगायत निर्वाचनमा खटिएको सबै कर्मचारीलाई तालीम दिइसकेको तथा मंसिर ७ गतेबाट सबै मतदान केन्द्रमा मतदाता संख्याका आधारमा सातदेखि नौ जनासम्म कर्मचारी परिचालन गर्ने बताउनुभयो । 

निर्वाचन सुरक्षाका लागि जनपथ प्रहरी २१८, सशस्त्र प्रहरी १३०, म्यादी १८८ र १२० जना रिजर्भ फोर्सबाहेक नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

मनाङका पत्रकार लामिछानेमाथि एमाले कार्यकर्ताद्वारा दुव्र्यवहार 

नेपाल पत्रकार महासंघ मनाङ शाखाका उपाध्यक्ष नवीन लामीछानेमाथि दुव्र्यवहार भएको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाका लागि मनाङको नेस्याङ गाउँपालिकाको मनाङ गाउँमा समाचार सम्प्रेषण गर्न पुगेका लामिछानेमाथि एमालेका दीपक मनाङेका कार्यकर्र्ताबाट दुव्र्यवहार भएको हो । 

राष्ट्रिय समाचार समिति मनाङका प्रतिनिधि समेत रहेका लामिछानेलाई समचार सम्प्रेषण गर्दै गर्दा दुव्र्यवहार गरेका हुन् । एमालेका कार्यकर्ताले जुलुस लगाउँदै गर्दा आफू फोटो खिच्न गएको बेला आफूलाई तानेर लगेको र धम्क्याएको पीडित लामिछाने बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने