2026-07-26 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लगनको महिना आइसकेकाले बेलैमा सोँच्न कान्छीलाइ भागीरथ चलाउनेको सुझाव (भिडियोसहित)

निरन्तर लोक गीत संगितको क्षेत्रमा क्रियाशिल सल्यानी लोक तथा दोहोरी गित गायक भागीरथ चलाउनेले लगनको महिनालाइ लक्षित गरि पञ्चेबाजा गीत गाएका छन् । 

सोँच कान्छी बेलै माथी बोलको पञ्चेबाजा गीत युट्युवबाट सार्वजनीक गरिएको हो । गीत सार्वजनीक भएसंगै यसले बजारमा राम्रै चर्चा पाइरहेको छ । गायिका पुजा पौडेलको यस पञ्चेबाजा गितमा पुजालाइ गायक चलाउनेले साथ दिएका छन् । 

सोच कान्छी बेलै माथि बोलको गितको लय तथा शब्द बसन्त थापाको रहेको छ । भिडियोको फिचरिङमा करिश्मा ढकाल ,दिनेश थापा ,निर आले,बाबु काजी थापा र पुजा पौडेल रहेका छन् । 

यस गीतको भिडियो तिर्सना म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो भने भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् । प्रस्तुति: शंकर के सी, सल्यान 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ