२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको बिकास रहफबाट सुरु गर्छु: बोगटी

६ मंसिर २०७४, बुधबार ०४:२८

मंसिर ६ अछाम । बाम गठबन्धनका तर्फबाट अछाम क्षेत्र नम्बर २ का लागी प्रतिनिधि सभा सदस्यका उम्मेद्धार यज्ञ बहादुर बोगटीले अब अछामको बिकास पुर्बि अछाम रहफबाट सुरु गर्ने बताउनु भएको छ ।  

तुर्माखाँद गाँउपालीका वडा नं. १ रहफमा संयुक्त बाम गठबन्धनले आयोजना गरेको चुनाबि आम सभालाइ सम्बोधन गर्दै बोगटीले २०२७ सालमा अछामको सदरमुकाम मंगलेनमा यही अछामको पुर्बिक्षेत्रबाट ग्रामिण रोड मार्फत गाडी पुगेको तर यसलाइ निरन्तरता नदिदा नेपालगंञ्ज, धनगढी, डडेल्धुरा, डोटी हुदै अछाम सम्मको लामो रुड मार्फत समान ढुवानी गर्नुपर्छ ।

यस क्षेत्रका जनताहरु चर्कौ मुल्य भाउमा समान खरीद गर्न बाध्य भएकाले आफलाइ यस क्षेत्रका जनताले प्रतिनिधि सभाको सदस्यमा निर्वाचित गराएर पठाइ सके पछि यस क्षेत्रको बिकासका लागी नेपालगंञ्ज, सुर्खेत, दैलेख हुदै रहफको तल्लो ढुंगेश्वरबाट फेरी संञ्चालन गरी रहफ, भैरवस्थान, तुर्माखांद, कमलबजार हुंदै सदरमुकाम मंगलसेनका लागी छोटो रुडको सडकको बिस्तार गरी जनताका लाइ आवश्यक पर्ने दैनिक खाद्यान्न लगाएत उपभोग्यका मालसमानहरु सस्तो मुल्यमा प्राप्त गर्नका लागी आफुले पहल गर्ने बताउनु भयो ।  

नेकपा एमाले अछामका सचिव  समेत रहेका बोगटीले संविधानको कार्यान्वयन र बाम गठबन्धनको घोषणामा अघि सारिएका जनजिविकाका सवाललाई अघि बढाउँदै अछाम क्षेत्र नं. २ का साथै समग्र अछामको विकास गर्नु आफ्नो प्रमुख दायित्व भएकोे बताउनु भएको थियो ।  


बोगटीले स्थानीय निकायलाई श्रोत साधन सम्पन्न बनाउने, कमलबजार विमानस्थल संचालन गर्ने, सडक सञ्जालहरुलाई स्तरवृद्धि गर्ने, कृषिलाई आधुनिकिकरण  तथा व्यवसायीक बनाउने, विद्युतीकरण को माध्यमबाट हरेक घर उज्यालो पार्ने अपरकर्णाली सञ्चालनको पहल, पर्यटन प्रबद्र्धन लगायतका सवाल आफ्ना चुनावि एजेण्डा भएको बिनास होइन बिकास गर्नेलाइ आफ्नो अभिमत दिन समेत आग्रह गर्नु भएको थियो ।  

तुर्माखाँद गाउपालीका वडा नं. १ का अध्यक्ष थिर बहादुर रावलको अध्यक्षतामा भएको आमसभामा नेकपा एमालेका नेता बम बहादुर बि.सि., नेकपा माओबादी केन्द्र्का पोलीटब्यूरो सदस्य दल बहादुर बि.सि., नेकपा एमालेका प्रदेश सदस्य शंकर बहादुर भण्डारी, माओबादी केन्द्रका उदय बहादुर बिष्ट, एमाले जिल्ला कमिटी अछामका सदस्य योगेन्द्र बहादुर बिष्टले मन्तब्य राखेका छन् ।

कमल रावल, कुल बहादुर शाही, गणेश बहादुर शाही, अनेरास्वबियुका केन्द्रिय सदस्य डम्मर बि.सि., एमाले जिल्ला सल्लाहकार सदस्य अम्मर नेपाली, अनेम संघका लक्ष्मि बोगटी लगाएतले मन्तब्य राख्नु भएको कार्यक्रमको संञ्चालन निरक शाहीले गर्नुभएको पत्रकार नरेश कुमार शाहीले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की