कमल रावल/मंसिर ६, अछाम । नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन । 

झण्डै ३५ बर्ष देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/मंसिर ६, अछाम । नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन । 

झण्डै ३५ बर्ष देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रब"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कांग्रेस अछामका पुर्वउपसभापती एमालेमा प्रबेश

६ मंसिर २०७४, बुधबार ०९:५३

कमल रावल/मंसिर ६, अछाम । नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन । 

झण्डै ३५ बर्ष देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रबेश गर्नु भएको हो । 


उहाँलाई नेकपा एमालेका केन्द्रिय कमिटी उपाध्यक्ष तथा अछाम क्षेत्र नम्बर १ प्रतिनिधी सभाका उम्मेद्धार भिम रावलले टिका ग्रहण सहीत पार्टी प्रबेश गराएका हुन । नेपाल विद्यार्थि सँघ अछामका अध्यक्ष, केन्द्रिय सह महामन्त्री बनिसकेका नेता स्वार यस अघिको कार्यकालमा नेपाली काग्रेसको उप सभापती हुनुहुन्थ्यो । पार्टी प्रबेश पछी नेता स्वारले नेपाली काग्रेसमा ब्यक्तिबादी सोच हाबि भएकाले आफु एमालेमा प्रबेश गरेको बताउनुभयो । 

सबै दलित, महीला, अपाग, पछाडी वर्गको सम्मान दिन नसक्ने पार्टी काग्रेस बन्दै गएकाले देशको राष्टिय हितका लागि एमालेले मात्र काम गर्न सक्ने भन्दै प्रबेश भएको दाबि समेत गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की