२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थबाङमा बाम गठबन्धनको प्रचार टोलीमाथि बम प्रहार

२०७४, ७ मंसिर बिहीबार १०:१५

मंसीर ७, रोल्पा । संयुक्त वाम गठबन्धन थबाङ गाउँपालिकाको प्रचार टोली माथि ग्रिनेट प्रहार भएको छ । 

प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी रहँदा बम आतंक रोल्पामा रोकिएको छैन् । बिहिबार दिउसो १ बजेरतिर थबाङगाउँपालिकाको फुन्टीबाङमा नजिकैको जंगलबाट बम प्रहार भएको थियो । 

थबाङगाउँपालिका प्रचार प्रसार संयोजक रिसिकेश बुढा सबिन लगायतको टोली माथि प्रहार भएको बमका कारण कुनै क्षति नभएको बताइएको छ । 

थबाङगाउँपालिका उवा निवासी नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवार नबिन रोकामगर लगायतको टोलीमाथि ग्रिनेट प्रहार भएको थबाङ प्रहरीले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो