१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

१३ मंसिर २०७४, बुधबार १४:३१

मङ्सिर १३, दैलेख । निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखले सुरक्षाका लागि खटिएका प्रहरीलाई विभिन्न केन्द्रमा खटाउन शुरु गरिसकेको छ । मुख्य निर्वाचन कार्यालय दैलेखले कर्मचारीको खटनपटनको काम अन्तिम चरणमा पु¥याएको जानकारी दिएको छ । 

जिल्लामा निर्वाचन विरोधी गतिविधि रोक्ने अभियानसँगै जिप्रका दैलेखले तीन जना विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । चुनाव विरोधी गतिविधिको संकेत पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दैलेखमा वा नजिकको प्रहरी चौकीमा खबर गर्न जनसाधारणसँग अनुरोध गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु