७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

१३ मंसिर २०७४, बुधबार १४:३१

मङ्सिर १३, दैलेख । निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखले सुरक्षाका लागि खटिएका प्रहरीलाई विभिन्न केन्द्रमा खटाउन शुरु गरिसकेको छ । मुख्य निर्वाचन कार्यालय दैलेखले कर्मचारीको खटनपटनको काम अन्तिम चरणमा पु¥याएको जानकारी दिएको छ । 

जिल्लामा निर्वाचन विरोधी गतिविधि रोक्ने अभियानसँगै जिप्रका दैलेखले तीन जना विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । चुनाव विरोधी गतिविधिको संकेत पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दैलेखमा वा नजिकको प्रहरी चौकीमा खबर गर्न जनसाधारणसँग अनुरोध गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी