२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा सबैलाई छक्क पार्ने गरि अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा !

२०७४, २१ मंसिर बिहीबार १८:१४

मङ्सिर २१, हुम्ला | मङ्सिर १० गते हुम्लामा सम्पन्न भएको निर्वाचनको आज मतगणना हुँदै छ | 

हुम्लाको ताजाँकोट गाँऊपालिका र अदानचुली गाँऊपालिकाको नयाँ अपडेट अनुसार प्रतिनिधि सभा अन्तर्गत स्वतन्त्रका उम्मेदवार छक्क बहादुर लामाले १७६९ मत पाई अग्रता लिएका छन् | अग्रता लिएका लामालाई पछ्याउने क्रममा नेपाली कांग्रेसका मंगल वहादुर शाहीले १२८४ मत पाएका छन् भने तेश्रो स्थानमा रहेका माओवादी केन्द्रका छिमी दोर्जे लामाले ८५२ मत पाएका छन् | 

त्यस्तै चौथो स्थानमा रहेका जनसमाजवादीका रण वहादुर रम्तेलाले २३६ मत पाएका छन् | त्यस्तै पाँचौं स्थानमा संघियसमाजवादी फोरमका काली वहादुर विकले २९ मत पाएका छन् भने नयाँ शक्तिका तुल वहादुर शाहीले १७ र राप्रपा राष्ट्रवादीकि देवकी शाही ७ मत पाएकी छन् | 

यहाँ ४६ मत बदर भएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा