प्रारम्भीक मत गणनाअनुसार उनले १५१९ मत पाएका छन् । कांग्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रारम्भीक मत गणनाअनुसार उनले १५१९ मत पाएका छन् । कांग्"/>
2026-07-26 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा वर्षमानलाई दोब्बर भन्दा बढी मतको अग्रता (ताजा अपडेट)

मंसिर २२, काठमाडौं । रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन अनन्तले सुरुवाती अग्रता लिएका छन् ।

प्रारम्भीक मत गणनाअनुसार उनले १५१९ मत पाएका छन् । कांग्रेसका अमर सिंह पुनले ७४३ मत पाएका छन् ।

यहाँ पहिलो चरण अन्तर्गत मङ्सिर १० गते निर्वाचन सम्पन्न भएको थियो । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्रै तारबार गरी मिलाईएका चार काउन्टरमा मत गणना भईरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी मत गणनालाई निष्पक्ष एवं विश्वसनीय बनाउन सीसीटीभी क्यामेरा जडान गरिएको छ भने हलभित्रै रहेका चार वटा काउन्टर रहेका स्थानलाई तारबारले घेरिएको छ । 

मत गणना स्थल बाहिर नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बललाई सुरक्षाका निम्ति खटाइएको छ । 

हलभित्रै निर्माण गरिएका चार वटा काउन्टरमध्ये दुई स्थानमा प्रतिनिधि सभा र दुईमा प्रदेश सभाको मत गणना गरिएको छ । 

दुवै तहको निर्वाचनमा विभिन्न पार्टीका ९ जना उम्मेदार चुनावी प्रतिस्पर्धामा छन् । रोल्पामा ८० मतदान स्थल र १ सय ६० मतदान केन्द्र तय गरिएका थिए । करिब ५५ प्रतिशत मतदान भएको रोल्पामा सबै १ लाख २७ हजार ६ सय २९ मतदाता थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ