2026-07-26 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पामा बर्षमान पुनको अग्रता कायमै, कसको कति मत ?

मनिषा राई/मंसिर २३, रोल्पा । रोल्पामा प्रतिनिधि सभा तर्फ बाम गठबन्धनका उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका नेता बर्षमान पुनको अग्रता कायमै रहेको छ ।

जस अनुसार प्राप्त पछिल्लो मत परिणाम यस्तो छ ।

जम्मा गणनामतः ३३,८७७

बदर मतः २,६८३

सदर मतः ३१,१९४

१) नेकपा (माओवादी केन्द्र) का उमेद्वार वर्षमान पुनमगर‘अनन्त’ ः– १९,७०७

२) नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पुनमगरः–९,९९७

प्रदेश सभा क तर्फ रोल्पा १ जम्मा गणनामतः २०,३३०

बदर मतः १५,००

सदर मतः १८,८३०

२) नेकपा (माओवादी केन्द्र) का उमेद्वार कुलप्रसाद केसी ‘सोनाम’ ः– ११,१६९

१) नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराः–६,३९६

प्रदेश सभा ख तर्फ रोल्पा २ 

जम्मा गणनामतः २२,०७६

बदर मतः १,१३५

सदर मतः २०,९४१

२) नेकपा (माओवादी केन्द्र) का उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’: १४,१५४

१) नेपाली कांग्रेसका उमेद्वार १) नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालः–६,१२४ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ