२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यस्तो आयो रोल्पाको पछिल्लो मत परिणाम, कसको कति मत ?

२०७४, २३ मंसिर शनिबार ०९:५५

मनिषा राई/मंसिर २३, रोल्पा । रोल्पामा बाम गठबन्धनका उम्मेदवार तथा माओबादी केन्द्रका नेता बर्षमान पुनले दोब्बर मतआन्तर कायम राखेका छन् ।

प्रतिनिधि सभामा उम्मेदवार बनेका पुनले ४२ हजार ४८७ मत गणना भैसक्दा २४ हजार ७१४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पुनमगरले १२ हजार ५७१ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेश सभा क तर्फ रोल्पा १ मा माओबादी केन्द्रका उम्मेदवार कुलप्रसाद केसी ‘सोनाम’ले २३ हजार ९०८ मत गणना भैसक्दा १३ हजार ०४९ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराले ७ हजार ५९६ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश सभा ख तर्फ रोल्पा २ मा नेकपा (माओवादी केन्द्र) का उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ले २७ हजार ८६८ मत गणना भैसक्दा १८ हजार ०७५ मत प्राप्त गरेका छन् । 

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालले ७ हजार ५६६ मत प्राप्त गरेका छन् । अहिले पनि मत गणना जारी रहेको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा