2026-10-14 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका २ वटै क्षेत्रमा बाम उम्मेदवार विजयी

मंसिर २४ अछाम । अछामको २ वटा प्रदेश अन्तिम नतिजा सार्वजनिक भएको छ । 

सार्वजनिक भएका प्रदेशमा बाम उम्मेदवार जित हासिल गरेका छन् । अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा ( क)मा बाम गठबन्धनको तर्फबाट नेकपा एमाले का हर्क (गोबिन्द) बहादुर कुवर १०७१० मत प्राप्त गरि बिजयी हुनु भएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मेघराज खड्काले ९२९८ मत प्रहरी गरि पराजित हुनुभयको छ । त्यस्तै अछाम जिल्ला क्षेत्र नं २ प्रदेससभा (क) मा बाम गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका उम्मेद्वार अक्कल बहादुर रावल १० हजार ९ सय  ८१ मत प्राप्त गरि बिजयी हुनुभयको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरत बहादुर बिष्टले ९०४० मत प्राप्त गरि पराजित हुनु भएको छ । 

नेमकिपाकाका पदम बहादुर बुढाले ७६ मत प्राप्त गर्नु भएको छ भने नेकपा मालेका दिल बहादुर बिष्टले ३४९ मत प्राप्त गरि पराजय हुनु भएको छ ।  जम्मा २१ हजार ५ सय ५ मत खसेको यो क्षेत्रमा १ हजार ५९ मत बदर भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ