२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर सम्मेलन समपन्न

२०७४, १५ पुष शनिबार १५:२५

भास्कर के.सी/पुस १५, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनको कञ्चनपुरमा रहेका विभिन्न नगरपालिकामा नगर सम्मेलन सम्पन्न भएको छ । 

शनिबार (आज) सम्पन्न भएको नगरमा बैलोरी नगरपालिका, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिका लगायत तिन स्थानमा सम्मेलन समपन्न भएको छ । शनिबार भएको सम्मेलन बाट बैलोरी नगरपालिकामा नगर कमिटि चयन गरिएको छ । मान बहादुर वि.क.को अध्यक्षतामा ११ सदस्यि कमिट चयन गरिएको हो ।  

वरिष्ठ उपाध्यक्षमा रामदास राना महिला उपाध्यक्षमा हेमलता भण्डारी उपाध्यक्षमा बलीराम चौधरी सचिवमा मुन्सी राना सह सचिवमा हिरा लाल चौधरी अर्थ सचिवमा मिरा विष्ट सदस्यहरुमा मिना चौधरी, रजनी राना, शान्ति कुवर र तेज बहादुर चौधरी सहितको ११ सदस्य कमिटि चयन भएको छ ।


साथै शिवलाल चौधरीको संयोजकत्वमा ६ सदस्यि सल्लाहाकार समिति पनि गठन भएको छ । 

उक्त कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष मोहन सिह सवादको सभापतित्वमा, प्रमुख अतिथि संगठनका जिल्ला अध्यक्ष टेक बहादुर चन्द, विशिष्ट अतिथिमा माओवादी केन्द्रका पार्टीका बैलारी इन्चार्ज अमर चौधरीको उपस्थिति रहेको थियो ।  

आजै कृष्णपुरमा पनि एकिकृत अखिल नेपाल शिक्षक संगठनको सम्मेलन सम्पन्न गरिएको छ । कृष्णपुर सम्मेलनबाट गणेश राम सार्कीको अध्यक्षतामा ११ सदस्यि गाँउ कमिटि गठन गरिएको छ । 

वरिष्ठ उपाध्यक्षमा नरेश धामी महिला उपाध्यक्षमा कृष्णा भट्ट उपाध्यक्षमा गजी राम सार्की सचिवमा मान बहादुर बुडा अर्थ सचिवमा गजेन्द्र भण्डारी सह सचिव महेश प्रसाद अवस्थी सदस्यमा छोटे राना (अमित), टेक ठगुन्ना, तारा दत्त अवस्थी, सुरज आग्री, अमर खाती, पुरन बुडा, बासुदेव भट्ट लगायत २१ सदस्यि नगर कार्यसमिति चयन भएको छ तथा ७ सदस्यि सल्लाहकार समिति गठन भएको छ  जस्मा संयोजक प्रेम दत्त कलौनी, सदस्य धन सिहं ऐरी, विक्रम थापा, र झंकर थापा लगायत । 

उक्त कार्यक्रम संगठनका अन्टोका जिल्ला सह सचिव एवं कृष्णपुर इंर्चाज गोबिन्द बहादुर ढाँड को सभापतित्वमा, माओवादी केन्द्रका केन्द्रिय सदस्य भरत सिंह धामी को प्रमुख आतिथ्यमा र नेकपा माओवादी केन्द्रका दिपक खत्री (निर्माण) विशिष्ट आतिथ्य रहको थियो भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष शेर बहादुर भाटले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन नाथ बहादुर बुडाले गर्नु भएको थियो सम्मेलनले निजी शिक्षकका बारेमा नगरपालिका र प्रत्येक विद्यालय विशिष्ट अतिथीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

त्यसै गरी आजै कञ्चनपुरको पुर्नवास नगरपालिकामा पनि एकिकृत अखिल नेपाल शिक्षक संगठनको सम्मेलन सम्पन्न गरिएको छ ।

पुर्नवास सम्मेलनबाट दोज राज घिमिरेको अध्यक्षतामा ११ सदस्यि गाँउ कमिटि गठन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा गिरी राज अर्याल महिला उपाध्यक्षमा कुसुम न्यौपाने उपाध्यक्षमा किसन सिह खत्री सचिवमा रत्न बहादुर विक अर्थ सचिवमा कालि नेपाली लगायतको ११ सदस्यि समिति गठन गरिएको छ तथा  शिवलाल चोधरीको संयोजकत्वमा ७ सदस्यि सल्लाहकार समिति गठन भएको छ । 

उक्त कार्यक्रम संगठनका मोहन सिह सावदको सभापतित्वमा, माओवादी केन्द्रका जिल्ला अध्यक्ष टेक बहादुर चन्दको प्रमुख आतिथ्यमा र नेकपा माओवादी केन्द्रका रोशन थापा(चटयाङ्ग)को विशिष्ट आतिथ्य रहको थियो भने अतिथीमा माओवादी केन्द्रका टेक बहादुर विक तथा धौल सिंह जागिरे रहनु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी