2026-09-15 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शिक्षक संगठन लालझाँडी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

भास्कर के.सी/पुस १७, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनको लालझाँडी गाँउपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

अखिल नेपाल शिक्षक संगठनको विभिन्न चरणको सम्मेलनमा आज लालझाडी गाँउपालिकामा एकृकित अखिल नेपाल शिक्षक संगठनका जिल्ला सह सचिव एवं लालझाँडी इन्चार्ज गोविन्द ढाटको सभापत्विमा ११ सदस्यि कमीटि चयन भएको छ, अध्यक्षमा दिपेन्द्र राना, उपाध्यक्षमा राम कृष्ण चौधरी, महिला उपाध्यक्षमा रामजत्ति राना, सचिव सुन्दर चौधरी अर्थ सचिव हेम राना, सदस्य यमुना धानुक र नविन धानुक लगायत बाँकी सदस्य पछि चयन गर्ने ।

ढाँटको सभापतित्वमा भएको उक्त सम्मेलनमा प्रमुख अतिथि संगठनका केन्द्रिय उपाध्यक्ष प्रदेश नं.७ इन्र्चाज कृष्णकान्त जोशी (बोक्सर) विशिष्ट अतिथि जिल्ला अध्यक्ष एंव केन्द्रिय सदस्य टेक बहादुर चन्द, र घनाराम चौधरी अतिथीमा जिल्ला उपाध्यक्ष मोहन सावँद रहनु भएको थियो । स्वागत मन्तव्य भक्त राना ले गर्नु भएको उक्त सम्मेलनमा कार्यक्रम सञ्चालन दिपेन्द्र रानाले गुर्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ