२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दलहरुको प्रचार-प्रसार सामग्री समुदायिक सेवा केन्द्रले हटायो

२०७४, १७ पुष सोमबार १४:०६

भास्कर के.सी/पुस १७, कञ्चनपुर । निर्वाचन आयोगले हालै सम्मपन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दलहरुले प्रयोग गरेको प्रचार प्रसार समाग्री सार्वजनिक स्थल बाट हटाउनका लागि पटक पटक दलहरुसँग अनुरोध गरेको र जसले गर्दा सहर बजार तथा गल्लिहरुको स्थीति कुरुप भएको थियो ।

प्रचार प्रसार समाग्रीलाई महेन्द्रनगर स्थित समुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्ण प्रसाद बोगटीको नेतृत्वमा भिमदत्त नगरको मदन चौक देखि सब्जीमण्डी हुदै दशरथ चौक सम्मका सम्पूर्ण प्रचार समाग्री हटाउने कार्य गरि उक्त प्रचार समाग्री सम्बन्धीत दलहरुलाई आ–आफ्नो दलको प्रचार सामाग्री बुझी लैजानका लागि महेन्द्रनगर स्थित स्मारका जम्मा गरि राखेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका सचिव विमल खडायतले जानकारी गराउनु भयो । 

साथै प्रचार प्रसार समाग्री विभिन्न स्थान बाट हटाएपछि बजारको सौन्दर्य बडेको स्थानिय व्यापारि बताउछन् ।

सामुदायिक सेवा केन्द्रले समाजको विकृति विसंगति हटाउने कार्य देखि विभिन्न समाजिक कार्य गर्दै आइरहेको छ । माघको महिनामा आँखा शिविर संञ्चालन गर्ने भएको छ । जसमा जेष्ठ नागरिक, विपन्न वर्ग तथा असाहयहरुलाई सहभागी गराई सेवा दिने लक्ष्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु