2026-09-14 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बुद्धबारेको भ्रम चिर्न प्रेम विवशले ल्याए राष्ट्रिय गीत (भिडियोसहित)

शंकर के सी/पुस १८, सल्यान ।

बुद्ध जन्मे नेपालमा विश्व मै छ शान

सुन्दर शान्त नेपाल हाम्रो पहिचान ।

लुम्बीनीमै बुद्धको वित्यो बाल्यकाल

सुन्दर शान्त छ हाम्रो यो देश नेपाल ।।

बुद्ध नेपालमा होइन, भारतमा जन्मेका हुन् भन्ने भ्रम विश्वमा अझै कायम छ । यो भ्रमलाई चिर्न धेरै किसिमका प्रयासहरु भएका छन् । 

यहि मेलोमा संचारकर्मी तथा गायक प्रेम विवश घर्तीले हाम्रो नेपाल राम्रो नेपाल बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो मार्फत बुद्ध नेपालमै जन्मीएका हुन् भन्ने शन्देश दिन खोजेका छन् । निरन्तर गीत संगीतमा क्रियाशिल गायक घर्तीको राष्ट्रिय गीत कल्पना क्रियशन मार्फत बजारमा आएको हो । 

प्रेम विवश घर्ती र स्मृती शाहिको स्वरमा सजियको लोक लयको यस राष्ट्रिय गितमा अभिनय पनि गायक स्वयम घर्ती, लक्ष्मी वोहोरा, प्रवेश घर्ती र प्राप्ती सुवेदीले गरेका छन् । 

सत्यवती कला केन्द्रको नृत्य पनि देख्न सकिन्छ । शव्द संगीत पनि घर्तीकै छ । गितको एरेन्ज अर्जुन कौशलले गरेका हुन् भने अदिराम खड्काले भिडियोको निर्देशन गरेका छन् । 

यस राष्ट्रिय गीतको भिडियोमा देवराज आचार्यको छायांकन र नविन घर्ती मगरको सम्पादन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले