पुस २०, दाङ | पूर्वराजा ज्ञानेन्द्र शाह आज दाङ आउने भएका छन् । कार्यक्रम अनुसार आज बिहानै  पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आउन लागेका हुन् ।

केही दिन पहिले"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २०, दाङ | पूर्वराजा ज्ञानेन्द्र शाह आज दाङ आउने भएका छन् । कार्यक्रम अनुसार आज बिहानै  पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आउन लागेका हुन् ।

केही दिन पहिले"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजा ज्ञानेन्द्र आज दाङ आउँदै

२०७४, २१ पुष शुक्रबार ०२:०९

पुस २०, दाङ | पूर्वराजा ज्ञानेन्द्र शाह आज दाङ आउने भएका छन् । कार्यक्रम अनुसार आज बिहानै  पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आउन लागेका हुन् ।

केही दिन पहिले आफ्नो लगानीको एक होटल उद्घाटन गर्न बाँके आएका थिए । पूर्वराजा शाह गाडीमै यात्रा गर्दै दाङ आउने भएका हुन् । शाहको स्वागतका लागि दाङमा ५०१ सदस्य समिति गठन भएको छ ।

दाङमा पूर्व राजा ज्ञानेन्द्रले दाङका विभिन्न धार्मिक स्थलमा पूजा गर्ने कार्यक्रम छ । शाहले आज बिहान घोराहीस्थित अम्वेकेश्वरी मन्दिर, रतननाथ मन्दिर र घोराहीको साईमन्दिरमा पूजा गर्नेछन् । साथै उनले सर्वसाधरणहरुसँग भेटघाट गर्नेछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ