2026-07-29 05:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा कालो झण्डा गाडे

प्रकाश बम/माघ ६, डोटी । ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली जनता निकै आक्रोशित बन्दै गएका छन् । दिन प्रतीदिन आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । 

आज राजपुरमा रहेको पुरानो जिबिसको भवनमा आन्दोलनकारीहरुले आगो लगाउने प्रयास गरेपनि सुरक्षा कर्मिहरुले निणन्त्रमा लिएका थिए । त्यस्तै

क्षेत्रीय प्रशासन कार्यालयको गेटमा पनि कालो झण्डा गाडेका छन् । 

साथै सरकारको बिपक्षमा नाराबाजी गरेका छन् । दिपायल, पिपल्ला बजार हुँदै क्षेत्रीय प्रशासन कार्यालय रहेको राजपुर बजार परिक्रमा गर्दै प्रदर्शनकारीहरुले नाराबाजि गरेका हुन्  ।

सरकारले जनाताको भावना बिपरीत धनगढीमा अस्थाई राजधानी तोकिएको दिन देखि आन्दोलन झन् चर्किदै गएको छ । त्यस्तै डोटीको सिलगढीमा पनि  जिल्ला प्रसासन अगाडी  ७ नम्बर प्रदेशको राजधानी माग गर्दै ठूला संख्यामा आन्दोलनकारीहरुले नारा जुलुस गरेका छन् ।

भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा  नाकाबन्दी गरेपछि सुदूरपश्चिमका ७ वटै जिल्लाका तराईबाट डोटी ,डडेल्धुरा बैतडी अछाम बझाङ्क बाजुरा  र दाचूर्ला आउने यात्रु अलपत्रहरु परेका छन् ।

सरकारले दिपायल राजधानि नतोके सम्म आन्दोलन जारी रहने संर्घष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो । राजधानिको माग गर्दे डोटीका बिभिन्न ठाउँमा पर्दशन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ