माघ ८, धनगढी । नेपाली काँग्रेसबाट प्रदेशसभामा मनोनित महिला सहस्यहरुले नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने लविङ श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, धनगढी । नेपाली काँग्रेसबाट प्रदेशसभामा मनोनित महिला सहस्यहरुले नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने लविङ श"/>
2026-07-05 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन महिला सांसदहरुको माग

2018-01-22

माघ ८, धनगढी । नेपाली काँग्रेसबाट प्रदेशसभामा मनोनित महिला सहस्यहरुले नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने लविङ शुरु गरेका छन् ।

नेपाली काँग्रेसका डडेल्धुरा सभापति कर्ण बहादुर मल्ल र कैलाली सभापति मनु शाहको उपस्थितिमा उनीहरुले एक कार्यक्रम गरि आरजुलाई उमेद्वार बनाउन माग गरेका छन् । उनीहरुले वक्तव्य समेत निकालि आरजुलाई उमेद्वार बनाउने तर्क समेत पेश गरेका हुन् ।

प्रदेश नं ७ का महिला सांसदहरुले सोमवार बिज्ञप्ती मार्फत नेपाली काँग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डसंग आरजुलाई उमेद्वार बनाउन माग गरेका हुन ।  

प्रदेश नं ७ बाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या न्यून हुने भन्दै यस्तो आग्रह गरिएको प्रदेश सांसद दिब्यश्वरी शाहले बताईन ।

डा. आरजुको प्रतिनिधीत्व भएमा यस प्रदेशका महिलाको आवाज केन्द्रमा मुखरित गराउन सजिलो हुन्छ सांसद शाहले भनिन्, जसले महिलाका संबैधानीक हक अधिकार स्थापित गर्न सजिलो हुने छ ।

प्रदेश नं ७ बाट प्रतिनिधीत्व गर्ने महिला संसदहरुको मागमा आफुहरुको समेत सर्मथन रहेको नेपाली काँग्रेस डडेलधुराका सभापती तथा नेपाली काँग्रेस

प्रदेशसभा सांसद कर्ण बहादुर मल्लले बताए । 

उनले भने, उहाँ अहिले यस क्षेत्रका लागि आवश्यकता हो । सांसद मल्लले प्रदेश नं ७ का नेपाली कांग्रेस सबै जिल्ला सभापतीहरुको यो मागमा सर्मथन रहेको पनि पनि बताए ।

नेपाली काँग्रेसबाट प्रतिनिधीत्व गर्ने प्रदेश सांसद दिश्वश्वरी शाह, उमादेबी वादी, नन्दा बम र अम्वीका कुमारी थापाले माग पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली काँग्रेसले कैलालीबाट चुनावमा खडा गरेको आरजु प्रतिनिधि सभाको चुनावमा पराजित भएकी थिइन।

स्वयं पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी धर्मपत्नी आरजुलाई पुनः उमेद्वार बनाउने बारेमा काँग्रेसको केन्द्रीय समिति र स्यवं सभापतिले भने कसरी लिने हुन त्यो भने प्रष्ट छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै