२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारतीय हस्तक्षेप विरुद्ध अखिल क्रान्तिकारीको विरोध पर्दशन

२०७४, २५ माघ बिहीबार ११:३२

भास्कर केसी/माघ २५, कञ्चनपुर । अखिल (क्रान्तिकारी) कञ्चनपुरले भारतीय हस्तक्षेप र सिमा अतिक्रमणको विरोधमा बिहिबार कञ्चनपुरको भिमदत्त नगरपालिका– १८ स्थिीत विज्ञान क्याम्पसबाट र्याली निकाली बजार परिक्रमा गरी विरोध प्रदर्शन गरेको छ ।


र्याली पश्चात मदन चौकमा गरिएको कोण सभामा बोल्दै अखिल (कान्तिकारी)का केन्द्रीय सदस्य विरेन्द्र शाहले भारतले अहिले देशभरी सिमा जोडिएको स्थानमा अतिक्रमण गरी यहाँको भु–भागलाई भारतमा गाभ्दै गएकोले यसलाई तुरुन्त रोक्नुपर्ने र हाम्रो अतिक्रमण गरेको भुमि हामीलाई फिर्ता गुर्नपर्ने साथै भारतीय विदेश मान्त्री सुषमा स्वराजको भम्रण नेपाली राजनीतिमा नाङ्गो हस्तक्षेप भएकोले यसलाई रोक्नु पर्ने, यस्ता कार्य नरोकेमा आफ्नो विद्यार्थी संगठन चुप लागेर नबस्ने र कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने बताउनु भयो  ।

कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जफ्रेलको लगायत विभन्न क्याम्पसका विद्यार्थीहरुको सहभागि रहेको थियो उक्त कोणसभालाई अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष शकंर महराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार