मिर्चैया र गोलबजारनगरपालिका सहित जिल्लाको बिभिन्न स्थानमा बिबिध कार्यक्रम ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मिर्चैया र गोलबजारनगरपालिका सहित जिल्लाको बिभिन्न स्थानमा बिबिध कार्यक्रम ग"/>

2026-07-05 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा पनि प्रजातन्त्र दिवस मनाईयो

2018-02-19

राम नारायण पंडित / फागुन ७, सिरहा  | सिरहामा पनि प्रजातन्त्र दिवस मनाईएको छ।


मिर्चैया र गोलबजारनगरपालिका सहित जिल्लाको बिभिन्न स्थानमा बिबिध कार्यक्रम गरि आज (सोमबार) प्रजातन्त्र दिबस मनाईएको छ । 

६८ औं प्रजातन्त्रदिवसको अबसरमा मिर्चैया नगरपालिकाको आयोजनामा नगरमासरसफाई गरिएको छ ।


सरसफाई कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर ७नतसवणयादब, प्रत्येक बडाका बडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गज७३घढससिद्धि बज्राचार्य,सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) डम्बर बहाद७३घढसर बिष्ट, बिभिन्न सरोकारबाला व्यक्तिहरुकोसहभागिता रहेको थियो ।

 प्रजातन्त्र स्थापनाको आधा शताव्दी वितिसक्दा पनि जनताले अझै अन७३घढसभ७३घढसति गर्न नसकेको गोलबजारमा दिवसको अबसरमा आयोजित कार्यक्रमका बक्ताहरुले बताएका छन् । 

कार्यक्रममा प्रदेश सभासदस्य रामक७३घढसमार यादवले जनताले उपभोग गर्न पाउने गरी अवको दिनमा शासन व्यवस्था लाग७३घढस ह७३घढसने बताए ।

 जनता जहिलेपनि स्वतन्त्रता रपरिवर्तनको पक्षमा रहेको भन्दै यादवले जनचाहान अन७३घढससार शासनव्यवस्था ह७३घढसन७३घढस पर्नेमा जोड दिए ।

कार्यक्रममा अर्का प्रदेशसभा सदस्य जगत प्रसाद यादव, नेपालीकाग्रेसका नेता राजदेव यादव, गोलबजार नगरपालीका वडा नं. ९ कावडा अध्यक्ष रामप७३घढसकार कामती, नगर प्रसाशकिय प्रम७३घढसख गिरीराज ज्ञवालीलेमन्तव्य व्यक्त गरेका थिए ।गोलबजारका नगरप्रम७३घढसख देवनाथ साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली झण्डा सहित प्रभात फेरी लगाएका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्था, नगारीक समाज तथा स्थानीय पार्टीप्रतिनीधिहरुको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै