2026-10-15 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री शाहीले सम्मानमा बोले- ‘कसैको अपमान नहोस्’

दलसिंह गिरी | फागुन ९, सुर्खेत | प्रदेश नं. ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मान, मर्यादा र आचरण मानव जीवनको अपरिहार्य गहना रहेकाले कुनै क्षेत्र, भेग, जातजाती, भेषभूषाका आधारमा कसैमाथि कसैले फरक ब्यवहार देखाईन नहुने बताउनु भएको छ । विगत र बर्तमानमा  कर्णाली क्षेत्रको अवस्थालाई उठान गर्दै शाहीले अबको सभ्य समाज निर्माणका लागि आजका सचेत नागरिकले भित्रीमन देखि आफैबाट यो अभियान सुरुवात गर्नुपर्ने बताउनु भएको छ ।

कर्णाली जन एकता समाजले गरेको मुख्यमन्त्री शाहीको सम्मान, बधाई तथा भेटघाटमा सम्मान ग्रहण गर्दै शाहीले समृद्ध समाज निर्माणका लागि पैरवीको अभियान कर्णाली एकता समाजले थाल्न आग्रह समेत गर्नु भएको छ । मुख्यमन्त्री कार्यालयको कार्यकक्ष मै भएको सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै कर्णाली जन एकता समाजका अध्यक्ष पूर्ण बहादुर शाहीले कर्णाली जनएकता समाजको पृष्ठभूमि, उद्देश्य र यसकाले गरेका कामबारे प्रकाश पादैं कर्णालीको ऐतिहासिक विशेषतालाई जगेर्ना गर्दै कर्नाली प्रदेशको समृद्धि र कर्नालीबासी हरुका विच सदभाव, एकता कायम राख्न कर्णाली जन एकता समाज गठन भएको बताउनु भएको छ ।

कर्णाली जनएकता समाजको अगुवाईमा यसका पदाधीकारी, सुर्खेतमा बस्दै आएका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, मुगु लगायत क्षेत्रका सुभचिन्तकहरुले  मुख्यमन्त्री शाहीलाई बधाई दिदै कर्णालीको दुरदराजमा जन्म लिएर प्रदेश कै मुहार फेर्न पाएको जिम्मेवारी सफलता पूर्वक पुरा गरोस् भन्दै कार्य सफलताको शुभकामना समेत दिएका छन् ।​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने