2026-09-14 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा हुने सम्मेलनको नाममा विप्लव माओवादी निकट क्रान्तिकारीको चन्दा आतंक !

फागुन २३, काठमाडौँ | विप्लव माओवादीनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आफ्नो महाधिवेशनका लागि भन्दै विभिन्न शैक्षिक संस्थाहरूबाट चन्दा असुलेको छ ।

विद्यालयहरूमा पत्राचार गरी टेलिफोनमार्फत अधिकतम चन्दा दिन दबाब दिने गरेको निजी विद्यालयका सञ्चालकले बताएका छन् । सहयोगका निम्ति भन्दै क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहको हस्ताक्षरमा विद्यालयहरूमा पत्र पठाइएको छ ।

क्रान्तिकारीको सम्मेलन फागुन २७ बाट ४ दिनसम्म दाङमा हुँदै छ ।आफ्ना माग अटेर गरे विद्यालय बन्द गराउने चेतावनी क्रान्तिकारीले दिने गरेको छ । ‘चन्दा नमागे कम्युनिस्ट नै हुँदैन जस्तो गर्छन्,’ ललितपुरस्थित एक विद्यालयका सञ्चालकले भने, ‘हिजो पनि दिएका थियौं । आज नदिने भन्ने रहेन । आखिर अभिभावकबाट अन्य शुल्क भनेर थप्ने न हो ।’, – कान्तिपुरबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ