गुल्मीको ईस्मा गाउँपालिका साविकको दोहली गाविसका एक समय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गुल्मीको ईस्मा गाउँपालिका साविकको दोहली गाविसका एक समय "/>

२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण दाजुले गरे भाई गोकर्णलाई अभिनन्दन

२०७५, ७ बैशाख शुक्रबार ०८:२०

प्रेम सुनार/बैशाख–७ गुल्मी ।  आफ्नै सहोदर दाजु र भाई कहाँ भन्न पाईन्छ र सरकारी मर्यादाका सामु ?


गुल्मीको ईस्मा गाउँपालिका साविकको दोहली गाविसका एक समय सामन्य परिवारका  स्वर्गिय भिमबहादुर बिष्टका  ५ भाई छोराहरु  यति बेला कोही पत्रकारितमा ,कोही  शैक्षिक क्षेत्रमा त कोही राजनैतिक क्षेत्रका हँस्ती छन् । ति हँस्ती मध्ये जेठा दाजु लक्ष्मण बिष्ट ईस्मा गाउँपालिका प्रमुख छन भने साईला भाई गोकर्णराज बिष्ट यति वेला संघिय सरकारका मन्त्री छन् । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएको अवसरर्मा ईस्मा गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा दाजु विष्टले भाईलाई शिर निहुराएर  अभिनन्दन जाहेर गरे ।  तर परिवार र सार्वाजनिक  मर्यादक्रम फरक छ । त्यसको केहि वेर अघि झण्डा फर्फराउँदै घर ओर्लिएका मन्त्री विष्टले दाजुलाई शिर निहुराएर ढोग–दर्शन टक्राएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु