2026-06-27 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL- राजस्थान विरुद्ध पन्जावका लोकेस राहुलको धमाका: कुन टिम कुन स्थानमा पुगे ?

वैशाख २४, काठमाडौँ | किंग्स इलेवन पन्जाबले राजस्थान रोयल्समाथि धमाकेदार जीत दर्ता गरेको छ |  आफ्नो दोश्रो घरेलु मैदान इन्दोरको होल्कर स्टेडियममा भएको खेलम पन्जाबले राजस्थानलाई  केएल राहुलको शानदार अर्धशतकसँगै ६ विकेटले पराजित गरेको हो |

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सको टीमले २० ओभरमा ९ विकेट गुमाई १५२ रन बनायो र किंग्स इलेवन पन्जाबलाई जितको लागि १५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो | जवाफमा किंग्स इलेवन पन्जाबले १८.४ ओभरको खेलमै सो लक्ष्य पुरा गरेको हो |


यस जीतबाट पंजाबको टिम ९ म्याचमा ६ जित सहित १२ अंक बनाएर प्वाइन्ट्स टेबलमा तेश्रो स्थानमा पुगेको छ | राजस्थानको ९ खेलमा यो छैठौं हार हो र टीम छ अंक सहित अन्तिम स्थानमा पुगेको छ |

पन्जाबले ब्याट्सम्यान लोकेश राहुलको अर्धशतक पारीको मद्दतले प्लेअफमा स्थान बनाउने आफ्नो दावी पक्का गरेको हो | खेलमा राहुलले ५४ बलमा तीन छक्का र सात चौका प्रहार गर्दै नट आउट ८४ रनको उत्कृष्ट पारी खेलेका थिए | 

हेर्नुहोस् आइतबार रातिको खेलपछि आईपिएलमा कुन टिम कुन स्थानमा छ ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी