२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भैरी ग्याँसको सिलेण्डरमा ४ लिटर पानी भेटिएपछि…

२२ जेष्ठ २०७५, मंगलवार ०८:४७

भास्कर के.सी/जेष्ठ २२ कञ्चनपुर | भिनपा ४ स्थित महेन्दनगरको गल्ली नं. ३ मा रहेको ए वन बरुण नास्ता तथा मिष्ठान होटलको प्रयोगमा रहेको भैरी ग्यासको सिलेण्डर भित्र ४ लि. पानी पाइएको छ । 


ग्यास सकियो भनेर त्यसलाई निकाल्दा भारी लागेपछि चेक गर्दा ग्यास न आएको तर पानी आउन लागे पछि एउटा भाँडामा जम्मा गर्दा ४ लि. पानी आएको होटल सञ्चालक सुरेश पन्तले बताए ।

ग्यास विक्रेता देवल ग्यास एजेन्सीका संञ्चालक मोहित देवलले आफुले १५ वर्ष देखि भैरी ग्यासको व्यापार गर्दै आएको अहिलेसम्म कुनै सिकायत नआएको बताए । यो कम्पनीबाटै सिल लगाएर आउने भएकोले आफुहरुले विक्री वितरण मात्र गर्ने गरेको बताए ।

भैरी ग्यासले पुरानौ ग्यास सिलेण्डर प्रयोग गर्नुका साथै ग्यास कम हुने उपभोक्ताको गुनासो रहेको छ। यसरी एउटा ग्यास सिलेण्डरमा ४ लि. पानी आएमा यसमा लागेको शुल्क कसले तिर्ने साथै ग्यास बेच्नु पर्दा उपभोक्ताको अगाडी नै तोल गरेर बेच्ने व्यवस्था गर्नुपर्ने, यहाँका स्थिानीय एजेन्सीहरुले १, २ के.जी. ग्यास झिकेर आफै सिल लगाएर पनि बेच्ने गरेको एक उपभोक्ताले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य