२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा विश्वकप फुटबल सुरु नहुँदै रुस विवादमा, २० लाख कुकुरहरु मार्न आदेश

२०७५, २७ जेष्ठ आईतवार १९:३५

एजेन्सी | फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी रहेको छ । विश्वभरका ३२ उत्कृष्ट राष्ट्रहरुले जुन १४ देखि विश्व फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दै छन् । रसियाका ११ सहरका १२ मैदानमा विश्वकप अन्तर्गतका खेलहरु हुनेछन् ।


सधै विवादमा रहने यस महाकुम्भ यो पाली पनि विवाद मुक्त रहन सकेन | अहिलेको ताजा विवाद भने मेक्सिको टीमसंग सम्बन्धि रहेको छ | अन्तर्राष्ट्रिय मिडियाको अनुसार रसियामा आउनु भन्दा पहिला मेक्सिको धेरै खेलाडीहरुले यौनकर्मीहरुसंग रात बिताएका आरोप आएको थियो | तर व्यवस्थापनको अनुसार खाली समयमा खेलाडीहरु स्वतन्त्र रुपमा आफुले चाहेको काम गर्न सक्छन् | 

विवाद नम्बर १: २० लाख सडक कुकुरहरुलाई मार्न आदेश  ​


रूस सरकारले रसियाको ११ सहरमा २० लाख कुकुर र बिरालोलाई मार्न आदेश दिएको छ | रुस सरकारले जनावर मार्नका लागि मात्र १९.५ लाख डलर छुट्याएका छन् | यसरी जनावर मारिएको पहिलो पटक भने होइन | यो भन्दा पहिला ओलिम्पिक खेलको लागि सरकारले कुकुर मार्न आदेश दिएको थियो |

विश्वकप अन्तर्गतका खेलहुने ११ सहरमा कुकुर र बिरालोहरु संख्या धेरै रहेको छन् | सरकारले आफनो सहरको इमेजको लागि धेरै जनवारहरुको बलि दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ | यति मात्र नभएर हजारौ पक्षिहरुलाई पनि मार्न आदेश दिएको छन् | एनिमल्स राइट्सहरुले यो कुराको विरुद्ध गरेता पनि उपप्रधानमन्त्रि विटाली मुटले यो कुरालाई नकारेर छन् |

विवाद नंबर २: क्रिमियामा कब्जा 


सन् २०१४ मा रुसले क्रिमियालाई यूक्रेनबाट अलग गरेर आफ्नो देशमा मिलाएको थियो | यो घटनालाई ब्रिटेन र अमेरिकाले रुसलाई हिटलरसंग तुलना गरेको थियो |

विवाद नम्बर ३: 

सन् २०१४ मा जर्मनीको ब्रोडकास्टरले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो | उक्त रिपोर्टमा रुसले सन् २०११ मा डोपिंगले सरकारको विरोध गरेको बारेमा  थियो | पछि सन् २०१५ मा वर्ल्ड एन्टी डोपिंग एजेसी (वाडा)ले आफ्नो रिपोर्टमा रुसको आलोचना गरेको थियो | २०१५ मा  इंटरनेशनल एसोसिएशन आफ एथलीट्स फेडरेशन्सले रूसको अधिकांस एथलीट्सलाई इवेंट्समा भाग लिनबाट अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो |

विवाद नम्बर ४: रूसी जासूसको ब्रिटेनमा हत्या


सन् १९९० को दशकमा स्क्रिपल नामको एक जासूसले डबल एजेन्टका काम गरेका थिए | रुसको जासुस भएर पनि ब्रिटेनको खुफिया एजेन्सीको रुपमा काम गरेकोले उनको हत्या रुसले गरिएको आरोप रहेको थियो |

विवाद नम्बर ५: पैसा दिएर वर्ल्ड कप आफ्नो देशमा खेलाएको आरोप  


सन् २०१० मा वर्ल्डकप २०१८ मा रुसमा हुने घोषणा गरिएको थियो | ब्रिटेन, नेदरल्याण्ड र पोर्चुगलबीच भएको उक्त प्रतिस्पर्धामा रुसको हातमा वर्ल्ड कपको जिम्मेवारी पाउदा धेरैजना आश्चर्यचकित भएका थिए | उक्त समयमा पनि फिफाको ब्यबस्थापन समितिको सदस्यलाई पैसा दिएर जितेको आरोप लागेको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा