2026-06-27 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्वकपमा ३ खेल हुँदै, कति बजे कुन-कुन देश भिड्दैछन् ? (पहिलो खेल ३:४५ मा हुँदै)

असार २, काठमाडौँ | आज विश्वकपमा बिभिन्न देशबीच ३ खेल हुँदैछ | जसमा पहिलो खेल फ्रान्स बिरुद्ध अस्ट्रेलिया, दोश्रो खेलमा अर्जेन्टिना बिरुद्ध आइसल्याण्ड र आजको अन्तिम खेलमा पेरुबिरुद्ध डेनमार्कले खेल्दैछ |

नेपाली खेलप्रेमीहरुलाई आजको दोश्रो खेल अर्जेन्टिना बिरुद्ध आइसल्याण्डको खेल निकै चासोको बिषय हुनेछ | अर्जेन्टिना मेस्सीको टिम हो | 


यस अघि विश्वकप खेलमा शुक्रबार ३ खेल भए जसमा पहिलो खेलमा इजिप्टलाई उरुग्वेले ०-१ ले पराजित गर्यो भने दोश्रो खेलमा मोरक्कोले आत्मघाती गोल खाँदा इरान बिजयी हुन पुग्यो | त्यस्तै तेश्रो खेलमा स्पेन र पोर्चुगल ३-३ गोल गर्दै बराबरी खेले | पोर्चुगलको लागि रोनाल्डोले ह्याट्रिक गरेका थिए | 

आज कति बजे कुन-कुन देश भिड्दैछन् ? 

आज June 16 (असार २ गते शनिबार), आज कुन कुन देश भिड्दैछन् हेर्नुहोस् 

पहिलो खेल: फ्रान्स vs अस्ट्रेलिया  

नेपाली समय: १५:४५ बजे 

दोश्रो खेल: अर्जेन्टिना vs आइसल्याण्ड

नेपाली समय: १८:४५ बजे

तेस्रो खेल: पेरु vs डेनमार्क 

नेपाली समय: २१:४५ बजे 

June 17 (असार ३ गते शनिबार), आज कुन कुन देश भिड्दैछन् हेर्नुहोस् 

पहिलो खेल: क्रोएसिया vs नाईजेरिया  

नेपाली समय: ००:४५ बजे 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी