2026-06-27 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोको चौथो मिनेटको गोलको मद्धतले पोर्चुगलद्वारा मोरक्को पराजित

असार ६, काठमाडौँ | रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘बि’ को खेलमा मोरक्कोलाई पोर्चुगलले ०-१ गोल अन्तरले पराजित गरेको छ । पोर्चुगलका लागि रोनाल्डोले खेलको ४ मिनेटमा गरेको गोलले नै बिजयी गोल बन्न पुगेको छ ।

रोनाल्डोले कर्नरबाट आएको बललाई हेड गर्दै मोरक्कोको जाली चुमाएका थिए । सुरुवाती समयमा नै अग्रता बनाएको पोर्चुगललाई निकै दवाबमा राखेको मोरक्कोले धेरै अवसरहरु गुमाउन पुगेको थियो । 


खेलमा सुरुमै गोल गरेको पोर्चुगल बिरुद्ध मोरक्कोले निकै संघर्षपूर्ण खेल खेल्यो । मोरक्कोले गोल गर्ने धेरै अवसरहरु सृजना गरेर पनि सदुपयोग गर्न भने सकेन । आजको खेलमा बिजयी बन्दै पोर्चुगलले नकआउट चरणमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ । अब पोर्चुगलको हातमा महत्वपूर्ण ४ अंक भएको छ । उसले यस अघिको खेलमा बराबरीमा १ अंक मात्र बटुलेको थियो । खेलमा पोर्चुगलसँग पराजित भएको मोरक्को भने समूह चरणबाटै बाहिरिने पक्का जस्तै भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी